म केही समय अगाडि देखि थामी भाषामा कविता लेख्छु अव भनेर भनिराको थिए । शुरु त गर्ने तर कहाँबाट शुरु गर्ने ? भन्ने प्रश्न मनमा रहि रहेको थियो । कविता लेख्नलाई मलाई चै यतिकै पनि आउदैन । मेरो सन्दर्भमा चै फुर्न पर्छ । कहिलेकाँही हावाले पात ल्याए जस्तो कविता मुखमा आररहेको हुन्छ । हो म त्यही पल पर्खिरहेको थिए । खासम कविता कतिबेला फुर्छ भन्ने नै हुदैन । समय निश्चित नै हुदैन ? म एकपटक घरमा परिवार सँग कुरा गरिरहेको थिए । मेरो कविता लेख्ने मुड नै थिएन । फुरेर आउछ भन्ने लागेको थिएन । घरमा कुरा गरिरहदा घरमा भएको छोरा रुन थाल्यो । अनि एक्कासी पिर परे जस्तो लाग्न थाल्यो । एउटा पिरमा अर्को वाक्य जोडियो । फेरी जोडिदै गयो । यसो बिचारमा गर्दा कविता जस्तो स्वरुपमा आउन थाल्यो र मैले केही थान वाक्यहरु तल माथि गरेर छोटो कविता तयार गरे कविताको शिर्षक छ । ए गाइको चा ! अनि यसरी शुरु भयो मेरो थामी भाषाको पहिलो कविता ।
गाइ दुहाङ्पा
दुहाङ्को आपा
हारा हारा यो लुङ्गनुङ्ग
काराइदु कुतालेङ्ग
याप्याह्या लोङ्तोले
हारा थाहान पो चा काइ ?
यसो आलिङादु ।
कालाइयान रा ?
लाक ते कालायान रा ?
कोन्टेङा कालायान रा
आलिदु गाइकाइ
ए गाइको चा
हारापो थाहान ?
कुता पो कालायान?
७ के जी थाताले
बडा पो थाताले
रोग साकाले याहान कि मायाहान
निरोगी गुरी थाहान रा माथाहान
रोग याहान होला, निरोगी थाहान होला
ए गाइको चा ।
आप्रा एथा ।।